• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रचण्डलाई प्रश्न: अबको प्रधानमन्त्री शेरबहादुर कि तपाईँ ?

in शीर्ष खबर
२०७७, ११ फाल्गुन मंगलवार २१:२९
0
केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
297
SHARES
550
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

ads
×

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।

यसै बिच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलीको राजनीतिक अवस्था वारे अन्य दलसंग छलफल गरेर अगाडी बढ्ने बताएका छन् । बीबीसी नेपाली सेवासंग कुरा गदै प्रचण्डले अहिले प्रधानमन्त्रीको वारेमा ओपन रहेको प्रतिक्रिया दिए ।

हाम्रो प्राथमिकता प्रधानमन्त्री पनि हैन, प्रधानमन्त्री हुनका लागि आन्दोलन पनि हैन भनेर मैले पहिल्यै भनेको थिए । त्यसकारण भोली हामी नेपाली कांगेस, जनता समाजवादी र अन्य पार्टीसग छलफल गरेर समझदारी गरेर अगाडी बढ्छौ, उनले भने ।

राष्ट्रिय सहमती बनाउने तिर मेरो जोड हुन्छ, राष्ट्रिय सहमतीबाट अगाडी नगईकन यो देशले शान्ति, स्थिरता र प्रगती नपाउने देखिसक्यो मैले प्रधानमन्त्रीमा दाबी भनेर म गर्दीन, सबै राजनीतिक दलहरुको सहमतीबाट जे हुन्छ त्यही हुन्छ, प्रचण्डले भने ।

अन्य राजनीतिक दलसंग पनि आज छलफल भयो, भोली काठमाडौं गएर जसरी देश र जनताको हित हुन्छ, राष्ट्रिय सहमती बन्छ त्यसरी नै हामी अगाडी बढ्छौँ ।

केपी ओलीसंग मिलेर जानसक्ने वारे सोधिएको प्रश्नमा प्रचण्डले भने, पार्टी विभाजन केपी जीले गर्नु भयो, केपी शर्मा ओली कसरी आउनुहुन्छ त्यो हेर्नुपर्छ तर एउटै पार्टी हुने सभवना छैन, एउटै पार्टी हुने सम्भावना म देख्दीन ।

उहाँसंग सम्वादै नगर्ने संवादै हुन नसक्ने भन्ने हुदैन । तत्काल उहाँसंग मिलेर सरकार बनाउने सम्भावना छैन, प्रचण्डले भने । राष्ट्रपति हटाउने तिर आफुहरु नलाग्ने प्रचण्डले स्पष्ट पादै भने,  आज जनताको जित भएको छ , बधाई पनि दिन चाहन्छु ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल
शीर्ष खबर

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
शीर्ष खबर

सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने
शीर्ष खबर

ओली समूहसँग कांग्रेसको सत्ता गठबन्धन कठिन

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
marke[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.