• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ

in राजनीति
२०७७, ११ फाल्गुन मंगलवार २०:५१
0
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ
68
SHARES
125
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेको छ।

ads
×

उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, यो असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चालेको सन्दर्भमा प्रधानमन्त्रीले पहिलो कुरा तत्कालै राजीनामा दिनुपर्छ।

अदालतबाट बदर भइसक्यो, त्यसकारण उहाँले राजीनामा दिनैपर्छ। नदिए पनि प्रतिनिधिसभाको बैठक प्रारम्भ भएपछि आवश्यक प्रक्रिया अघि बढ्छ, उनले भने । उनले राष्ट्रपतिको हकमा अहिले नै आफूहरूले टिप्पणी गर्नु उपयुक्त नठान्ने बताए।

प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमलाई रक्षा गर्ने र त्यसअनुसार चल्ने काम उहाँले गर्नुभएको देखियो। त्यही पनि राष्ट्रपतिको बारेमा अहिले हामी टिप्पणी गर्दैनौँ, उनले भने।

सम्बन्धित समाचार

प्रचण्ड–नेपाल समूद्धारा प्रदेश १ का मुख्यमन्त्री र ३ मन्त्री सहित ८ जना  निलम्बन
राजनीति

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

नेकपाको प्रचण्ड-माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै
राजनीति

‘माधव कमरेडले अबको प्रधानमन्त्री देउवालाई नै मानेर जाने हो भन्नुभयो’

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत
राजनीति

निर्वाचन आयोग पुगेर महेश बस्नेतले भने, ‘विभाजनको निर्णय दिन हतारो नगर्नु होला’

चुनावको तयारीमा जुटौं : मन्त्री गुरुङ
राजनीति

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन मन्त्री गुरुङको आग्रह

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको संसदीय दल बैठक आज बस्दै

नवलपरासीमा सार्वजनिक भए विप्लव, काठमाडाैं प्रस्थान

नवलपरासीमा सार्वजनिक भए विप्लव, काठमाडाैं प्रस्थान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.