काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

×
![]()
नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री देवको अभिव्यक्तिप्रति उक्त समूहले बक्तव्य जारी गरी विरोध जनाएको छ ।
समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुइ देश विचको सम्बन्धमा भ्रम छर्ने काम भएको बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :