• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

डोनाल्ड ट्रम्प महाभियोग मुक्त

in अन्तराष्ट्रिय
२०७७, २ फाल्गुन आईतवार ०७:३६
0
डोनाल्ड ट्रम्प महाभियोग मुक्त
6
SHARES
11
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

ads
×

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोगबाट मुक्त भएका छन् । बीबीसीका अनुसार अमेरिकाको माथिल्लो सदन सिनेटमा गरिएको मतदानबाट महाभियोग अस्वीकृत भएको हो।

ट्रम्पविरुद्ध पेस महाभियोग प्रस्तावबारे सिनेटमा पाँचौं दिन शनिबार सुनुवाइ पूरा गरी मतदान गरिएको थियो। त्यस क्रममा महाभियोगका पक्षमा ५७ तथा विपक्षमा ४३ सांसदले मतदान गरेका हुन्। प्रस्ताव परित हुन आवश्यक दुईतिहाइ अर्थात् ६७ मत आवश्यक नपुगेपछि उनी निर्दोष साबित भएका हुन्।

गत नोभेम्बरमा भएको राष्ट्रपति चुन्ने चुनावमा जो बाइडेनसँग हारेपछि ट्रम्पले धाँधलीको आरोप लगाउँदै अन्तिम समयसम्म बाइडेनको जित अस्वीकार गरिरहेका थिए। मतपरिणाम बदर गर्न अदालतमा हालिएका उनका मुद्दा खारेज भएका थिए।

यसै क्रममा यही जनवरी ६ का दिन अमेरिकाको संसदमा बाइडेनको जित प्रमाणीकरण गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले सांघातिक आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो। त्यो हिंसा ट्रम्पकै उक्साहटमा भएको भन्दै उनीविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको थियो।

अमेरिकाको तल्लो सदनबाट पारित भएपछि प्रस्ताव माथिल्लो सदन सिनेटमा लगिएको थियो। तर त्यहाँबाट पारित हुन नसकेपछि ट्रम्प निर्दोष साबित भएका हुन्। यो उनीविरुद्धको दोस्रो महाभियोग थियो। यसअघि केही वर्षअघि लगाइएको महाभियोग पनि सिनेटबाट पारित नभएपछि ट्रम्प निर्दोष प्रमाणित भएका थिए।

’

सम्बन्धित समाचार

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते
अन्तराष्ट्रिय

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

जमाल खसोग्जी: ‘पक्राउ र हत्या गर्ने’ योजनालाई साउदी युवराजको स्वीकृति
अन्तराष्ट्रिय

जमाल खसोग्जी: ‘पक्राउ र हत्या गर्ने’ योजनालाई साउदी युवराजको स्वीकृति

इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक
अन्तराष्ट्रिय

इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक

कोभिड खोपः उत्तर कोरियाले अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप
अन्तराष्ट्रिय

कोभिड खोपः उत्तर कोरियाले अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

संसद बैठक पहिले प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

प्रचण्ड–माधव समूहले भन्योः पूर्वप्रधानन्यायाधीलाई नधम्क्याऊ,निरंकुश र अधिनायकवादी चरित्र रोक्न ओलीलाई चेतावनी

संसद बैठक सुरु हुन पहिले सभामुखसंग प्रचण्ड–मावध समूहको छलफल

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.