• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

in अर्थ, राजनीति, समाचार, समाज
२०७७, ९ माघ शुक्रबार २१:००
0
एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान  गरेको छ ।

ads
×

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै  प्रदेश सरकार प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा एकीकृत बस्ती विकास कार्यक्रमका साथै ‘प्रदेश निजामति कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७’ को स्वीकृत प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

तिला गाउँपालिका जुम्लाको वडा सङ्ख्या र सिमाना परिवर्तनका सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गरी पठाउने, आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको भवन निर्माण गर्न रु दुई करोड ७५ लाख रकम आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकालाई निकासा दिने निर्णय गरिएको उनले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा चालु आव ०७७÷०७८ को सङ्घीय समपुरक तथा विशेष अनुदानबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रम प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

सो प्रस्ताव राष्ट्रिय योजना आयोगमा पठाउने र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सोही मन्त्रालयको संशोधित संगठन संरचना बमोजिम कार्यालय पुनःस्थापना, सञ्चालन र व्यवस्थापनको रु तीन करोड ९५ लाख बजेट रकमान्तरको लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहनुभएका मन्त्री केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचन आयोगले भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र एमाले र माओवादी केन्द्रले निवेदन दिनु

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा
समाज

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने
अर्थ

बङ्गलादेशबाट मल आज आइपुग्दै

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

मतदान केन्द्र पुनरवलोकन कार्यविधि पारित

निर्वाचन आयोगले भन्यो, एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किए

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचन आयोगले भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र एमाले र माओवादी केन्द्रले निवेदन दिनु

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, दुईको मृत्यु

कोभिड जोखिमकै बीच १२ को परीक्षा सुरु

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.