• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, ९ माघ शुक्रबार २०:२१
0
प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
56
SHARES
104
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाण्डौ ।

ads
×

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरूले वास्तविक जनप्रदर्शन गरेर देखाइदीने बताएका छन् ।

प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको जनप्रदर्शनलाई ओलीले सामान्य भन्दै, उनिहरुलाई आमसभा गरेर देखाइदिने बताए। शुक्रबार काठमाण्डौमा भएको पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताए ।

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो । हल भित्र कार्यक्रममा समबोधन गरिरहेका ओलीले भने, उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।

ओलीले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पारेका छन् । संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले प्रचण्ड–नेपाललाई चेतावनी दिए । संविधानतः संसद पूनस्थपना नहुने उनको भनाई थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं
राजनीति

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी भने एमालेमै रमाए

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.