• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

in राजनीति, शीर्ष खबर, समाचार, समाज
२०७७, ९ माघ शुक्रबार १७:२२
0
मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
8
SHARES
15
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

ads
×

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र बागमती सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल प्रारम्भ गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा बागमती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यसँग सो प्रदेशका सम्बन्धमा रायसुझाव लिएका छन् ।

सभापति देउवाले प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सम्बन्धमा केन्द्रीय सदस्यसँग सुझाव सल्लाह लिनुभएको र कुनै निष्कर्षमा नपुगेको काँग्रेस सहमहामन्त्री डा.प्रकाशरण महतले जानकारी दिए ।

छलफलमा सभापति देउवाले सो प्रस्ताव सम्बन्धमा सम्बन्धित प्रदेशका संसदीय दलसँग पनि सल्लाह गर्ने बताएका थिए । काँग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सो विषयमा थप छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा विघट्न भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादपश्चात् सोही पार्टीको प्रचण्ड–नेपाल समूहले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र बागमती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

सम्बन्धित समाचार

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा
समाज

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.