• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

in शीर्ष खबर, समाचार, समाज
२०७७, ८ माघ बिहीबार १२:४९
0
भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण
7
SHARES
13
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौंं ।
नेपालका लागि भारतिय राजदूत विनयमोहोहा क्वात्राले कोरोना विरुद्धको खोप नेपाललाई हस्तान्तरण गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा एक कार्यक्रमका विच राजदुत क्वात्राले खोप नेपाका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरकेका हुन् । कोरोनाविरुको खोप लिएर एयर इन्डियाको विमान काठमाडौं अवतरण गरेको थियो ।

ads
×

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो । खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

 

सम्बन्धित समाचार

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय
शीर्ष खबर

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा
समाज

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय

कांग्रेस र जसपासँग सहकार्य गर्ने माओवादीको निर्णय

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, दुईको मृत्यु

कोभिड जोखिमकै बीच १२ को परीक्षा सुरु

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.