• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

in राजनीति, समाचार
२०७७, ८ माघ बिहीबार ०९:४५
0
राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
40
SHARES
74
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओली गुटको रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदम विरुद्ध नेपाली कांग्रेसले गरेको देशभरका वडा स्तरीय विरोध प्रर्दशन कार्यक्रम अन्तर्गत पोखरा महानगर ४मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

ads
×

सांसद थापाले संसद विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक सिफरिस राष्ट्रपतिले रोक्नुपर्ने थियो भन्दै आक्रोस समेत पोखे । ‘राष्ट्रपति भण्डारी सिंगो देशको अभिभावक बन्नुपर्ने थियो । असंबैधानिक सिफारिस्लाई कार्यान्वयन गर्न हुने थिएन । उनले भने, ‘उहाँ देशको अभिभावक बन्न सक्नुभएन । ओली गुटको रबर स्ट्याम्प बन्दा सिंगो देशले दुख पाउने अवस्था आयो,’

संसद भंग गर्ने निर्णयले राष्ट्रलाई अनिस्चयको भूमरी तर्फ धकेलेको उनको विश्लेषण थियो । प्रधानमन्त्री ओलीले आफ्नो हुँदाखाँदाको दुईतिहाइको सरकार चुनाव गर्नका लागि नढालेको उनले टिप्पणी गरे ।
उनले ‘देश र जनताको मायाँ भएको भए, जनप्रतिनिधि मुलक संस्था प्रतिनिधिसभालाई ओलीले भंग गर्ने थिएनन’ भनेका छन् । ‘निर्वाचन गर्ने नै नियत भएको भए ओलीले आफ्नै हुँदाखादाको दुईतिहाई रहेको संसद भंग गर्ने थिएनन् । अब उनले केका आधारमा निर्वाचन गर्छन् । चुनाव गर्ने नियतले संसद भंग गरेकै होइनन् । यसलाई सर्वोच्च अदालतले सच्याउने छ । त्यसो हुन सकेन भने देश झनै अनिस्चयको भूमरीमा फस्छ,’ उनले भने ।

वाड नम्बर ४ का वडाध्यक्ष एवं कांग्रेस क्षेत्र नम्बर दुईका क्षेत्रीय सचिव शंकर वास्तोलाले प्रतिनिधिसभा भंग गर्ने असंबैधानिक कदम विरुद्ध सम्मपूर्ण नागरिक एकजुट हुनुपर्ने बताए । कार्यक्रममा विद्यार्थीको तर्फबाट देवकृष्ण पराजुली, क्षेत्रीय प्रतिनिधि राजेन्द्रनिधी कोइराला र कांग्रेस वडा सभापति गोविन्द पराजुली लगायतले संसद भंग गर्ने सरकारको निर्णय विरुद्ध अझै सशक्त आन्दोलन गनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं
राजनीति

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी भने एमालेमै रमाए

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

कोभिड जोखिमकै बीच १२ को परीक्षा सुरु

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.