काठमाडौं ।
राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली योगाभ्यास कार्यक्रममा सहभागी भएका छन् ।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजना भएको योगाभ्यास कार्यक्रम प्रधानमन्त्री ओली योग योगाभ्यासमा सहभागी भएका हुन् ।
ADVERTISEMENT
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु लगाएतको सहभागीता रहको थियो ।
Discussion about this post