Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

हिटलर र ओली उस्तै हुन्, सर्वनास नगरेसम्म छोड्दैनन्ः डा. भट्टराई(भिडियो सहित)

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार १८:०३
0
हिटलर र ओली उस्तै हुन्, सर्वनास नगरेसम्म छोड्दैनन्ः डा. भट्टराई(भिडियो सहित)
110
SHARES
204
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली प्रवृती अत्यन्त डरलाग्दो फासिस्ट र हिटलर प्रबती भएको बताएका छन् ।

संसद विघटन विरुद्ध पोखरामा भएको विरोध सभालाई सम्बोधन गदै भट्टराईले ओलीलाई हिटलरसंग तुलना गरेका हुन् । हिटलर जर्मन सिपाई एउटा सामान्य मान्छे थियो, पछि केपी ओली जस्तो उखान टुक्का हालेर चुनाव जिते ।

ADVERTISEMENT

पूर्व प्रधानमन्त्री समेत रहका भट्टराईले भने, ‘हिटलरको अगाडी त केपी ओली केही हैनन्, उसका भाषण अहिले पनि हेर्नोस् युट्युवमा जुरुक्कजुरुक्क उचाल्थ्यो मान्छेलाई । त्यस्तो बक्तित्व थियो उसको । त्यसैले मान्छेहरुले भोट हालेर जिताए ।’

डा. मट्टराईले अगाडि भने, ‘चुनाव जितेपछि गएर केपी ओलीले जे गरे हिटलरले त्यही गरे, अथवा हिटलरले जे गरे केपी ओलीले त्यही गरे । उसले पनि सबै संस्थालाई भत्काईदिने उस्लाई रिस उठ्नेवित्तीकै प्रदेशहरु थियो त्यसलाई भत्काईदिन सुरु गर्यो । जननिर्वाचित सबै संस्था भत्कायो । पछि विस्तारै विस्तारै पार्लायामेन्टलाई भत्काएर आफ्ना मान्छे मात्र राखेर हिटलरले नक्कली पार्लायामेन्ट खडा गर्यो, त्यस पछि सबै संस्था न्यायालय, शिक्षा युनिभर्सीटी सबै तिर कब्जा गरेर आखिर तानासाहा फासिवाद लाद्यो । त्यसले जर्मनमा करौडौ मान्छेको ज्यान गयो, जर्मनत तहसनहस भयो।’

हिटलर प्रबृती कति कट्टर हुन्छ भट्राईले भने, ‘हिटलरे अन्तिम सयमसम्म पनि आत्मसर्मपर्ण गरेन विष खायो । आफ्नी प्रेमीका, सन्तान छोराछोरीलाई बिष खुवायो र सबैलाई मारेर आफै स्वाहा भयो । यस्तो प्रतिवि तपाइहरु वावा भन्नुहुन्छनी यो मुर्ख, हठि प्रवृती हो । हिटलर प्रबृतीले अन्तमा सर्वनास नभए सम्म एक पछि अर्को विध्वंस गर्छ,’

प्रचण्ड–माधव समूहलाई भट्टराईले भने ‘त्यही पनि हुन्छकी भनेर हारगुहार गर्ने काम नगरौं । उहाँहरु सच्चियर आइदिए हुन्थ्यो, वाहाँहरु आत्मालोचना गरे एकता हुन्छ भनेजस्ता पानीआन्द्रै कुरा गरिरहनुभएको छ । केही पनि हुनेवाला छैन । हिटलरी प्रवृति सर्वनास नभए सम्म आफु नडुबेसम्म अरुलाई नडुवाए सम्म छोड्ने प्रबृती हैन ।’

भट्टराईले आन्दोलनमा होमीन सबैलाई आग्रह पनि गरे । भट्टराईले भने, ‘दाजुभाई दिदिबैनी सहज छैन तपाईहरु लड्नै पर्छ, कुनै प्रकारको चुनाव हुनेवाला पनि छैन । सडक र बलबाट नै जसरी हामीले पंचायती व्यवस्था फाल्यौं, राजतन्त्र फाल्यौ त्यसैगरि हिटलरी प्रवृतीलाई पनि हामीले नफालीकन नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्मनीरपेक्ष, संघियता र संविधानको रक्षा हुदैन ।

सम्बन्धित समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
राजनीति

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ
अर्थ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात
अपराध

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

Discussion about this post

ताजा समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.