• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

‘हामी मान्छे’ गीति भिडियो सार्वजनिक

in मनोरञ्जन, समाचार, समाज
२०७७, २७ पुष सोमबार १९:१८
0
‘हामी मान्छे’  गीति  भिडियो सार्वजनिक
18
SHARES
33
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
पोखरा, २७ पुस ।
गीति भिडियो‘हामी मान्छे’ सार्वजनिक भएको छ ।   युट्युब च्यानल ‘हिल हिमालयज’बाट उक्त गीति भिडियो सोमबार पोखरामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।  गण्डकी प्रदेशमा क्रियाशिल हिल हिमालयज संस्थाको शीर्ष गीति भिडियो
गण्डकी  सभा सदस्य राजीव गुरुङले क्लिक गरी  सार्वजनिक गरेका हुन् ।  प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरुको सत्कर्मले नयाँ सन्देश दिएको गुरुङले बताए ।
कार्यक्रममा पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा प्रकृति, पर्यावरण, वन तथा वन्यजन्तुमा पनि पर्ने भएकाले मानवीय स्वार्थमा मात्र सञ् चालित गतिविधिलाई निरुत्साहित गर्न संस्थाले अग्रणी काम गर्नुपर्ने उनले औल्याए । प्लास्टिकजन्य फोहोर प्रदूषणले अझ बढी हानी गर्ने हुँदा त्यस्ता वस्तुको प्रयोगलाई कम गर्दै लैजान अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । प्रकृतिले नै पर्यटकीय सम्भावना दिलाएको मुलुकमा त्यस्ता प्राकृतिक स्थलको संरक्षणका लागि साझा लक्ष्य बोकेर अघि बढ्न उनको सुझाव छ ।
कार्यक्रममा संस्थाको साप्ताहिक सफाई अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद ५ हजार सहयोग र केही थान फेस माक्स सहयोग गरेका थिए । युवाहरुमा जागृत सामाजिक गतिविधिलाई प्रोत्साहन स्वरुप सहयोग गरेको राउतले बताए । अभियानलाई निरन्तरता दिन सबै निकायसँग संस्थाले समन्वय गरेर अघि बढ्न उनले आग्रह गरे ।
प्रदेश सभा सदस्य राजीव गुरुङका स्वकीय सचिव रोनित गुरुङले वातावरण प्रदूषणलाई कम गराउन संस्थाले लिएको उद्देश्य प्रेरणादायी भएको बताए ।
हिल हिमालयजका अध्यक्ष रोशन गुरुङले प्रकृति सफाईको अभियानलाई जारी राख्न सयौं अभियन्ताले पु¥याएको सहयोग र दाताहरुको हौसला प्रेरणाको जग भएको बताए । गीतसंगीत मार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास संस्थाले लिएको उनले बताए ।
गीतमा संस्थाका सफाई अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेको उक्त गीति भिडियोको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका हुन् ।
संस्थाले हालसम्म २८ औं सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहोर संकलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए ।
https://www.youtube.com/watch?v=GN3moXfzbCA    
ads
×

सम्बन्धित समाचार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
समाज

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
समाज

१७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

बागमतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन
समाज

बाग्मती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन स्थानीयवासीलाई अपिल

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
समाज

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको संसदीय दल बैठक आज बस्दै

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.