• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे

in अर्थ, पर्यटन, फोटो, समाचार, समाज
२०७७, २६ पुष आईतवार २२:४५
0
महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे
298
SHARES
552
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा पार्वती पाण्डे निर्वाचित भएकी छन् । आइतबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको संस्थापक अध्यक्ष जमुना पराजुली रहेकी छन् ।

ads
×

सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा बालकुमारी न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेललाई चयन गरेको छ । त्यसैगरी सदस्यमा गोमादेवि अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, मायाँ सुवेदी, रिता रेग्मी पौडेल, भावना रानाभाट, लालुमायाँ भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल सुन्ति पूर्जा र सुशीला भण्डारी चयन भएकी छन् ।

यस अगाडि साधारणसभाको उद्घाटन् गण्डकी प्रदेश सभाका सांसद राजिव पहारीले गरेका हुन् । उद्घाटन गर्दै उनले महिला पर्यटन व्यवसायी संगठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्र को लगानी जोखिममा रहेको उनको भनाइ छ ।

पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताए । आन्तरिक पर्यटन पुनर्राेत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिए ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन लगायतका विषयमा बोलेका थिए ।

कार्यक्रममा मञ्चलाई पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिएको थियो । उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारीलाई पनि सम्मान गरिएको थियो ।

 

सम्बन्धित समाचार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
समाज

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
समाज

१७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

बागमतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन
समाज

बाग्मती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन स्थानीयवासीलाई अपिल

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

नेपालको अर्थतन्त्र पहिलोपटक मन्दीमा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको संसदीय दल बैठक आज बस्दै

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.