Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

विस्फाेटक पदार्थसहित विप्लव समुहका २ कार्यकर्ता पक्राउ

by केन्द्र खबर
२०७७, २० पुष सोमबार १५:०२
0
विस्फाेटक पदार्थसहित विप्लव समुहका २ कार्यकर्ता पक्राउ
5
SHARES
9
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

कालिकोट । कालीकाेटकाे नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट ठूलाे परिमाणमा खरखजानासहित विप्लव समुहका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीकाे नेतृत्वमा खटिएको टाेलीले लुकाई छिपाई राखेको विष्फाेटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले  पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।

उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

उक्त विष्फोटक पदार्थ दुर्गबहादुर बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको डीएसपी शाहले बताए ।

चन्द समूहविरुद्धको विशेष अपरेसनका क्रममा प्रहरीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेपनि सोमबार सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस
शीर्ष खबर

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन
राजनीति

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर
अर्थ

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
शीर्ष खबर

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Discussion about this post

ताजा समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.