Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

चेत हराएकाहरु संसद विघटन सही हो भन्दैछन्: शर्मा

by केन्द्र खबर
२०७७, १८ पुष शनिबार १९:१९
0
बालुवाटारको निम्तो छाडेर जनार्दन खुमलटार, पूर्व माओवादी बालुवाटार छलफलमा गएनन्
42
SHARES
78
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

विराटनगर ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले चेत हराएकाहरुले संसद विघटनलाई सही भन्ने गरेको बताएका छन् ।

शर्माले प्रधानन्त्रिले चालेको गलत कदमलाई पनि सही भन्नेहरु चेतना हराएकाको समुह भएको आरोप लगाए ।

ADVERTISEMENT

के सही, के गलत भनेर कसैलाई सोध्नु पर्दैन, त्यो सबै नेपालीलाई थाहा छ, यसको व्यापक परिभाषा आवस्यक छैन, शर्माले भने, आफुसँग प्रश्न गर्न डराउने र सही गलत छुट्याउन नसक्ने चेताना भएका मान्छेहरु त्यसको प्रशंसा गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले पाटी एकतापछि निर्माण भएको मन्त्रिमण्डलमा नै आफ्नो रुप देखाउन सुरु गरेर प्रतिनिधिसभा विघटन गर्ने अवस्था सम्ममा धेरै पार्टी, संबिधान र व्यवस्था विपरित काम गरेको नेता शर्मा बताउँछन् ।

‘सुरुमा एक नेतालाई मन्त्री बनाउँछु भनेर अर्कैलाई बनाए, हामीले यसलाई सामान्य मान्यौ, कसैसँग सल्लाह नगरी कतिपय मन्त्रालय आफु मातहतमा राखे र विदेशी शक्तिसँग विभिन्न सम्झौता गरे यो सबै उनको एकलौटी निर्णय थियो,’ उनले भने ।

अर्को समुहलाई केन्द्रदेखी जिल्ला सम्म भुमिका विहिन बनाउने देखी केन्द्रिय समितिको बैठकमा भएका सर्बसम्मत निर्णयहरु नमानी छुट्टै मदन मण्डारी फाउण्डेसनको नाममा आफ्ना केन्द्रिय सदस्यलाई राखेर पार्टी विरोधी काम गरेर एकतामा ओलीले ठुलो दरार यसरी सुरु गरेको उनले खुलाए ।

प्रधानमन्त्री ओली अब कसैको इसारामा चल्ने कठपुतली भइसकेकाले कुन समय उनलाई हुईँक्याउने हुन् त्यो उनलाईनै थाहा नभएको भन्दै शर्माले आक्रोश पोखे ।

पार्टी र बैठकको निर्णय नमानि विदेशी शक्तिको( इसारामा चल्लेकाले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन सम्मको अवस्थामा पुगेको नेता शर्माको आरोप छ ।

‘कतिपय पार्टीको केन्द्रिय समितिले ओली पक्षमानै गरेको निर्णय समेत उनले मानेनन्, हामीले सक्ने जति त्याग गर्दा उनि तानाशाहको पथमा हिडे,’ शर्माले भने ‘यो सबै चलखेल विदेशी शक्तिकै हो यसमा दुईमत छैन ।’

समाजबाद उन्मुख मुलुक निर्माण गर्ने लक्षका साथ राजनीतिक स्थिायित्व कायम गरि समृद्धिको दिशामा अघि बढ्ने लक्षका साथ पार्टी एकता गरीए पनि त्यो लक्षलाई प्रधानमन्त्री ओली आफैले भंग गरिदिएको नेता शर्माले दाबी गरे ।

उनले भने ‘हामीले जुन लक्षका साथ पार्टी एकता गरेका थियौँ, त्यो लक्ष पुरा नहुँदै ओलीको कदमले एक हुने अवस्था भएन, यसमा हामीले जनतासँग माफि माग्नैपर्छ ।’

 

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.