Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

जनताका प्रतिनिधिलाई सडकमा फालेर कोपी ओली शाशक बन्न खोजे: पौडेल

by केन्द्र खबर
२०७७, १६ पुष बिहीबार १७:०१
0
जनताका प्रतिनिधिलाई सडकमा फालेर कोपी ओली शाशक बन्न खोजे: पौडेल
49
SHARES
90
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन स्वार्थलाई हेरेर कांग्रेस मन्त्री पद खान नजाने बताएका छन् ।

४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पोखरामा आयोजित प्रवचन कार्यक्रममा पौडेलले लोकतन्त्रको मुल्य, संविधानको मुल्य र ७० वर्ष लडेर ल्याएको मुल्यमा हामी मन्त्री, सांसद बन्न चाहदैनौं ।

हामी केवल सांसदमात्र बन्न चाहन्नौं, यो संघिय लोकतन्त्रान्त्रीक गणतन्त्र सहितको सांसद मन्त्री बन्न चाहन्छौं । अहिले लोकतन्त्रन्त्रीक गणतन्त्रमाथी आक्रमण भएको छ ।

ADVERTISEMENT

संविधान र लोकतन्त्रलाई बचाए हामी चुनाव लड्न चाहन्छौ । यो प्रतिनिधिसभाको पुनस्थापन आजको आवश्यकता हो । प्रतिनिधिसभा पुनस्थापनाबाट नै नेपाललाई बिग्रह र शक्तिकेन्द्रको अखडा र द्धन्दको भूमरीमा फस्नबाट बचाउछ ।

यो भूमरीबाट बचाउन प्रतिनिध सभा पुनस्थापना हुनुपर्नेमा पौडेलले जोड दिए ।

चुनाव गर्ने यीनको मनसाय पनि छैन, चुनाव हुने परिस्थिति पनि छैन, त्यो अवस्थामा चुनाव नहुने अनी केपी ओलीले जनताका प्रतिनिधिलाई सडकमा फाल्देर म शाशक हु भन्ने कस्ले देख्न चाहन्छ ।

प्रनितिधिसभा पुनस्थापनामा कांग्रेसले जोड दिनुपर्ने पौडेलले बताए । प्रतिनिधि सभा विघटन पनि हुने, अदालतले फिर्ता पनि नगरिदिने चुनाव पनि नहुने भने भोली के हुन्छ । त्यस्तो भए संघर्षमा जान्छौैं ।

केपी ओली चुनाव नगरेर नेपालमा बस्न सक्छन भन्ने सभापति शेरबहादुर देउवाको भनाई स्मरण गदै पौडेलले चुनाव नगरेर केपी ओली बस्न नसक्ने परिस्थिति जुन बेला आधिवेहेरी आउला उनलाई बगाउने आधिवेहरी तपाईलाई पनि बगायो भने के गर्ने ।

यो कुरा आफुले केन्द्रीय कमिटिमा उठाएको पौडेलले बताए । आधिवेहेरी आउनै पर्ने छ, अहिलेनै यसलाई बचाउन पर्यो पौडेलले भने ।

 

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.