काठमाडौँ ।
देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

×
![]()
योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ ।
भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :