पोखरा ।
नेकपा प्रचण्ड–माधव पक्षले पोखरामा प्रदर्शन गरेको छ ।

×
![]()
संसद विघटनविरुद्ध नेकपा कास्कीले प्रदर्शन गरेको हो । मानबअधिकार चोकमा जम्मा भएका नेकाप कार्यकर्ता चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुदै पृथ्वी चोकमा पुगि कोणशभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीले प्रधानमन्त्री ओली विरुद्ध चर्का नारावाजी गरेका थिए । कोणसभालाई नेता सुरेन्द्र पाण्डे लगाएतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया लेख्नुहोस् :