पोखरा ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लाई बर्खास्त गरेका छन् ।
भट्टले ओली पक्षका मन्त्रीलाई बर्खास्त गरेका हुन् । प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट एकजना मात्र मन्त्री थिए ।
उनी डडेलधुराबाट निर्वाचित भएका हुन् ।
ADVERTISEMENT
प्रदेशसभामा प्रचण्ड माधव नेपाल पक्षले आफ्नो बहुमत रहेको दावी गरेको छ । नेकपा केन्द्रको विवादले प्रदेश सरकारमा पनि प्रभाव पारेको छ ।
Discussion about this post