Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

प्रधानमन्त्री ओलीले अदालत पनि विघटन गर्न सक्छन्ः सुरेन्द्र पाण्डे

by केन्द्र खबर
२०७७, १३ पुष सोमबार १९:४०
0
प्रधानमन्त्री ओलीले अदालत पनि विघटन गर्न सक्छन्ः सुरेन्द्र पाण्डे
98
SHARES
181
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताएका छन् ।

नेकपा निकट जनसाँस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताएका हुन् ।

ADVERTISEMENT

संविधान विपरित काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालत समेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने बताए ।

उनले भने– ‘यदि प्रधामन्त्रीले अदालत भङ्ग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सहि गराएर अदालत भङ्ग हुन्छ रु यदि अहिलेको यो संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भङ्ग गर्ने कुरा पनि प्रधानन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ ।’

यस्तै नेता पाण्डेले प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई माछा बजारको संज्ञा दिए ।

पार्टीमा रहेका केही नेताको समूहले केन्द्रीय कमिटीको संख्या बढाउन सक्ने अधिकार राख्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटीलाई उनले माछा बजार भनेका हुन् । समाचा साभारः रातोपाटी

सम्बन्धित समाचार

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

गाईगोरु स्याहार केन्द्र बनाउन सर्वोच्चको आदेश
मुख्य समाचार

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
मुख्य समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु
शीर्ष खबर

एकमहिने माधवनारायण मेला शुरु

Discussion about this post

ताजा समाचार

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

गाईगोरु स्याहार केन्द्र बनाउन सर्वोच्चको आदेश

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु

एकमहिने माधवनारायण मेला शुरु

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.