पाेखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा नारायण काेईरालाले उम्मेद्बारी घाेषणा गरेकाछन् । साेमबार पत्रकार भेटघाट कार्यक्रम गरि उनले प्यानल सहितकाे उम्मेद्बारी घाेषणा गरेका हुन् ।
काेईरालाकाे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य ) अर्जुन पाेखरेल, उपाध्यक्ष (उद्योग)मा चिनु कुमारी गुरूङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, काेषाध्यक्षमा बलराम अाचार्य, उपमहासचिवमा केशव बहादुर खत्रीले उम्मेदवारी घाेषणा गरेका छन् ।
नारायण काेईराला प्यानलबाट कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, दिनेश चन्द्र बाँस्तोला, ऋषिराम भण्डारी , रामेश्वर अधिकारी, कीर्तिबल्लब त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शाेभा गाैतम, भरत केसी, सुदन बहादुर काेईरालाले उम्मेदवारी घाेषणा गरेका हुन् ।
एसाेसिएट तर्फबाट हरिहर साप्काेटा र हर्कबहादुर अधिकारी (मिनराज)ले उम्मेदवारी घाेषणा गरे ।
Discussion about this post