Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

चिनियाँ विशेष टोलीसंग दाहालको भेट

by केन्द्र खबर
२०७७, १३ पुष सोमबार १०:३४
0
प्रचण्डले बोलाएको सचिवलय बैठकमा बादल पनि गएनन्, पाँच सचिवालय सदस्य सहभागी
42
SHARES
77
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको थियो । भेटमा नेकपा विभाजनको विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि पार्टी विभाजको क्षणमा पुगेको बेला चिनिया टोली नेकपाको विवाद मिलाउन सक्रिय बनेको छ ।

आइतबार नेपाल आए लतत्तै चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलग–अलग भेटवार्ता गरेको थियो । सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ ।

ADVERTISEMENT

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
मुख्य समाचार

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार
अन्तराष्ट्रिय

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्
शीर्ष खबर

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो
अर्थ

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली
अर्थ

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

Discussion about this post

ताजा समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.