Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

सत्तारुढ दलको विवादले उग्र रुप लिएको बेला नेपाल आयो चिनियाँ टोली

by केन्द्र खबर
२०७७, १२ पुष आईतवार १६:३८
0
सत्तारुढ दलको विवादले उग्र रुप लिएको बेला नेपाल आयो चिनियाँ टोली

SHANGHAI, CHINA - August 5: The Chinese flag flaps in the wind on August 5, 2010 in Shanghai, China. (Photo by Lucas Schifres/Getty Images)

15
SHARES
27
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणमा आएको छ ।

पछिल्लो समय चिनले नेपालको आन्तरिक समस्यामा चासो राख्दै आएको छ । चिनले नेकपाको विवादले उग्र रुप लिएको बेल उच्च स्तरिय टोली आएको हो ।

ADVERTISEMENT

नेकपाको विवादका बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकऋवयै सक्रिय देखिएकी थिइन् ।

सत्तारुढ नेकपा विभाजित बनेको बेला भएको यो चिनिया टोलीको भ्रमणलाई राजनितिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।

नेपाल भ्रमणका क्रममा यो पटक उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

 

सम्बन्धित समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस
शीर्ष खबर

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन
राजनीति

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर
अर्थ

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
शीर्ष खबर

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Discussion about this post

ताजा समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.