काठमाडौं ।

×
![]()
संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्र
धानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै संसद भंग गरेको भन्दै जसमा आन्दोलनमा उत्रेको छ ।
आइतबार जसपका नेताहरु बाबुराम भट्टराइ, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेता प्रदर्शनमा सहभागी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :