Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए

by केन्द्र खबर
२०७७, १२ पुष आईतवार १०:१९
0
प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए
48
SHARES
89
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

बिराटनगर ।
प्रदेश १ का तीन मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।

आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।

तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरेर मुख्यमन्त्रीलाई बुझाउदै छन् । राजिनामा दिनेमा  सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।

ADVERTISEMENT

प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।

कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात शेरधन राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुम्ने निस्चित भएको छ ।

सम्बन्धित समाचार

फेसबुक मार्फत १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समात्यो
अपराध

दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

Discussion about this post

ताजा समाचार

फेसबुक मार्फत १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समात्यो

दाउराले हानेर आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.