Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

संसद विघटन आत्मघाती भन्ने प्रमु साह एकाएक कसरी बने मन्त्री ?

by केन्द्र खबर
२०७७, ११ पुष शनिबार १२:३८
0
संसद विघटन आत्मघाती भन्ने प्रमु साह एकाएक कसरी बने मन्त्री ?
244
SHARES
451
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै विरोध गरेका प्रभु साह एकाएक मन्त्री नियुक्ति भएका छन् ।

संसद विघटन गर्नु आत्मघाती एवं आपत्तिजनक भनेका साह मन्त्रीमा कुरा मिले पछि ओली समूहमा मात्र लागेनन् महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी समेत पाए ।

पुस ५ गते ओलले संसद भंग गर्ने निर्णय पछि साहले संविधानको मुलमर्म र जनादेश विपरीतको कार्य भन्दै यस्तो लेखेका छन् :

ADVERTISEMENT

साह मन्त्री बनेपछी राजनितिमा पदका लागि जे गर्न पनि नेताहरु तयार हुन्छन् भन्ने पुष्टि भएको छ । सामाजिक संजालमा अहिले साहको चर्चा छ । एक रातमा प्रचण्ड खेमाबाट ओली खेमामा देखा परे साहले सहरी विकास मन्त्री बनेका छन् ।

प्रचण्ड–माधव समूहले माधव नेपाललाई अध्यक्षमा चयन गरे पछि उनले विरोध जनाउदै विज्ञप्ती निकालेका थिए ।

उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणाली अस्वीकार गरी सही नेतृत्व प्रणालीको स्थापनाका लागि अनुरोध समेत गरेका थिए ।

उनको त्यो आग्रहलाई तत्काल सम्बोधन गर्न नसकिने जवाफ पार्टीले दिए पछि साह यू–टर्न भएका थिए । साहाको विज्ञप्ती यस्तो छ :

यस पहिलेनै उनको माधवकुमार नेपाल संग दुरी बढेको थियो । नेपालसंग राम्रो सम्बन्ध नहुनु उनको कुरा समूहमा नसुनिनु र गतिलो मन्त्रालयमा मन्त्री हुने मौका उनलाई प्रचण्डलाई छोड्न अवसर बन्न पुग्यो ।

यस पहिले पनि उनि मन्त्रीको आकांक्षा राख्दै आएका थिए तर उनि प्रचण्डको सिफारिसमा परेका थिएनन् ।

नेकपा दुइ समूहमा विभाजित भएपछि पूर्वमाओवादी साहसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, दावा लामालगायत नेता ओलीतिर लागेका छन् ।

ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई नै प्राथमिकता दिएका छन् ।

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.