काठमाडौं ।
विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा पनि नयाँ नियुक्ति भएका मन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे पछि प्रधानमन्त्री र सभामुख विच दुरी बढेको थियो ।
एकअर्कालाई घोचपेस भइरहेका बेला सभामुख सापकोटा सहभागी हुनेमा आशंका गरिएको थियो । शुक्रबार बेलुका ओलीले ८ मन्त्री र १ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
ADVERTISEMENT
Discussion about this post