• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रधानमन्त्री ओलीबिरुद्ध प्रचण्ड–माधव समूहको आन्दोलन सुरु

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, १० पुष शुक्रबार ०८:५५
0
प्रधानमन्त्री ओलीबिरुद्ध प्रचण्ड–माधव समूहको आन्दोलन सुरु
27
SHARES
50
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव समूहले आज देखि आन्दोलनका गदै छ ।

ads
×

ओली विरुद्ध सडकमा आन्दोलन सुरु गरेको उक्त समुहले पहिलो दिन माइतिघरमण्डलामा प्रदर्शन गदै छ ।

बिहान ९ बजे माइतिघरको प्रदर्शनमा केन्द्रीय नेताहरु उपस्थित हुने कार्यक्रम रहेको उक्त समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बिहिबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता श्रेष्ठकै नेतृत्वमा सर्घषको कार्यक्र सार्वजनिक गरेको छ ।

माइतिघरभण्डलाको प्रदर्शन लगत्तै निर्वाचन आयोग र सर्वोच्च अदालत जाने कार्यक्रम छ ।

पार्टीका बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउन उक्त समुहका नेता आयोग र अदालतमा देखाउन लागेको नेता भीम आचार्यले जानकारी दिए ।

नेकपाको बिहिवारको बैठकले यो महिनाभरिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सम्बन्धित समाचार

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो
राजनीति

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने
राजनीति

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
राजनीति

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.