Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

स्थानीय उत्पादनहरुको प्रबद्र्धनमा युवाहरुको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

by केन्द्र खबर
२०७७, ९ पुष बिहीबार १८:३२
0
स्थानीय उत्पादनहरुको प्रबद्र्धनमा युवाहरुको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
41
SHARES
76
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय उत्पादनहरुको प्रबद्र्धन तथा बजारिकरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली उत्पादनहरुको बजारिकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानिय उत्पादनहरुले बजार पाउन सके नेपालको ग्रामिण क्षेत्रको विकास तिब्र गतिमा हुनेमो जोड दिएका छन् ।

ADVERTISEMENT

डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्त कुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्नका लागि सबैलाई अपिल समेत गरे । अध्यक्ष श्रेष्ठले भने, ‘युवाहरु उत्पादनमा लाग्नुहोस्, बजार खोज्ने काम डोकोमार्टले गर्छ ।’

१५ लाख रुपैयाँको लागतमा पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा स्थापित यो स्टोरमा किसानहरुको उत्पादनलाई रिफाइन गरी ग्राहकहरुलाई उपलब्ध गराउने तयारी भएको स्टोरका प्रोपाइटर सुनिल तिमिल्सेनाले जानकारी दिए ।

स्टोरमा गेडागुडी, मह, पिठो, कफि, अचार, बेकरी, पेन्टिङ्ग, तरकारी, सफाई सामाग्री जस्ता एक सय बढि सामाग्रीहरु किन्न पाइन्छ । साथै स्टोरका सामाग्रीहरु डोकोमार्टबाट समेत अनलाइन अर्डर गर्न सकिने स्टोरकी प्रबन्ध निर्देशक अञ्जली पौडेलले बताए ।

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
मुख्य समाचार

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार
अन्तराष्ट्रिय

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्
शीर्ष खबर

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो
अर्थ

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली
अर्थ

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

Discussion about this post

ताजा समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.