• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

पुस १० गतेदेखि प्रचण्ड–माधव समूहको आन्दोलन

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, ९ पुष बिहीबार १६:२४
0
पुस १० गतेदेखि प्रचण्ड–माधव समूहको आन्दोलन
20
SHARES
37
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

ads
×

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहको केन्द्रीय समिति बैठकले आन्दोलनको घोषणा गरेको छ ।

उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले १० गते देखि २५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए ।

आन्दोलनको पहिलो दिन पुस १० गते प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

सोही दिन निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला, १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

यस्तै पुस २० गतेसम्म सबै नगर, गाउँपालिकामा पार्टीको बैठक र भेला हुनेछ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

प्रचण्ड–माधव समूहले दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।

 

 

 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च
शीर्ष खबर

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
समाचार

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
समाचार

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
राजनीति

राजनीतिक दलको ध्यान संसदमा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत

राजनीतिक दलको ध्यान संसदमा

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.