काठमाडौं ।
संसद विघटन विरुद्ध नेपाली कांग्रेसले पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले १३ गते देशैभरी प्रदर्शन गर्ने निर्णय भएको कांग्रेस सह–महामन्त्री प्रकासशरण महतले जानकारी दिए ।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
ADVERTISEMENT
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमका विरुद्ध विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ ।
Discussion about this post