काठमाडौं ।
नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैनिर्णय निर्वाचन आयोगमा बुझाएको छ ।
बहुमत केन्द्रीय सदस्यले गरेका निर्णय प्रचण्ड– नेपाल समुहले आयोगमा बुधबार बुझाएको हो । उक्त केन्दीय समितिको बैडकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नयाँ अध्यक्ष चुनेको लगाएतका निर्णय छन् ।
ADVERTISEMENT
निर्णय बुझाउन गएका नेता सुरेन्द्र पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ ।
जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ ।
Discussion about this post