Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

by केन्द्र खबर
२०७७, ८ पुष बुधबार ०८:३४
0
तातोपानी कुण्डमा नुहाउनेको घुइँचो
8
SHARES
15
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

हुम्ला ।

हिउँदको याम शुरु भएसँगै हुम्ला जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ ।

खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।

ADVERTISEMENT

खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताए ।

कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन् ।

तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताए।

तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ ।

खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए ।

हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन् ।

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन् ।

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.