Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

संसद विघटन गरेर ओलीले देशका निम्ति गद्धारी गरेः पूर्व सभामुख रानाभाट

by केन्द्र खबर
२०७७, ६ पुष सोमबार १६:५६
0
संसद विघटन गरेर ओलीले देशका निम्ति गद्धारी गरेः पूर्व सभामुख रानाभाट
16
SHARES
29
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
पूर्वसभामुख तारानाथ रानाभाटले सरकारले देशविरुद्ध गद्धारि गरेको बताएका छन् ।

संसद विघटनको विरुद्धमा कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै रानाभाटले जनहितमा काम गर्न नसकेको सरकार देशको बदनामी गर्ने दिसामा लागेको बताए ।

जसको संसदमा बहुमत, सरकार र दुइदुईवटा पाइलट छन् उनिहरुले नै देशका निमित्त गद्धारी गरेको, जनतालाई वेइमानी गरेको उनले बताए ।

ADVERTISEMENT

सर्वोच्च अदालतको फैसलालाई कुरेर छिटोभन्दा छिटो यो अवस्थावाट देशलाई प्राण दिन र प्रजातन्त्रलाई जोगाउन हाम्रा आवाजहरु निरन्तर रहने रानाभाटले बताए ।

कांग्रेस नेता शुक्रराज शर्माले संसद विघटन गरेर सरकारले संविधान माथि खेलवाड गरेको बताए । सम्पुर्ण नेपालीको छातिभाथी कुल्चेर प्रधानमन्त्रीले बदमासी र वेइमानी गरेको शर्माले बताए ।

ओलीको कृयाकलापलाई भत्सना गरेर मात्रै पुग्दैन सदाका लागि भाली नेपालीले यस्तै भोग्नुनपर्ने गरि एकपटक सबै एकठाउमा हुनुपर्ने बताए ।

कोणसभा पहिले कास्की कांग्रेसको अगुवाईमा पार्टीकार्यालय चिप्लेढुङगाबाट निस्केको र्याली महेन्द्रपुलमापुगि कोणशभामा पणित भएको थियो । र्यालीमा सहभागीले सरकार विरुद्ध नारावाजी लगाएका थिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

गाईगोरु स्याहार केन्द्र बनाउन सर्वोच्चको आदेश
मुख्य समाचार

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
मुख्य समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु
शीर्ष खबर

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन
मुख्य समाचार

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

Discussion about this post

ताजा समाचार

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

गाईगोरु स्याहार केन्द्र बनाउन सर्वोच्चको आदेश

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.