पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहनि बनाई सरकारलाई धेरावन्दीमा पारेपछी सार्वभौम जनाताको साथमा जानुको विकल्प नभएको बताएका छन् ।
देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले आकस्मीक जस्तो देखिए पनि लामो समय देखि केही नेताहरुको कारण सरकार धेराबन्दीमा परिरहेको बताए ।
आफ्नै पार्टीका नेताहरु विपक्षी दललाई पनि उछिनेर नकरात्मक मनोविज्ञान प्रचार गर्न लागि परेको ओलीले आरोप लागाए ।
५ वर्ष पछि सुयोग्य युवालाई नेतृत्व हस्तान्तरण गर्ने र महाधिवेशनबाट वाहिरिने इच्छा गरेको थिए तर साथिहरुले ४ महिना पनि कुर्नु सक्नु भएन । नयाँ जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय गरेका हुँ ।
नेकपालाई पहिलो पार्टी बनाउनुमा केपी ओलीको कुनै योगदान छैन भन्ने हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमता मापन गर्न यसले अवसर दिने छ ।
निर्वाचनको घोषणले पार्टी एकतालाई बलियो बनाउन अपेक्षा गरेको छु ।
Discussion about this post