• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, ५ पुष आईतवार १९:०५
0
मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली
34
SHARES
63
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

ads
×

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो ।

सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको उनले बताए । श्रेष्ठका अनुसार सरकारको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष निकालिएको छ । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
राजनीति

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो
शीर्ष खबर

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
शीर्ष खबर

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.