Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

मादीको जनकल्याण मावि र पोखरा–२६ को रामज्योति माविमा नेलम्बोको सहयोग

by केन्द्र खबर
२०७७, ५ पुष आईतवार १८:१२
0
मादीको जनकल्याण मावि र पोखरा–२६ को रामज्योति माविमा नेलम्बोको सहयोग
17
SHARES
31
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेलम्बो नेपाललले आइतबार एक कार्यक्रम गरी कास्कीको मादी गाउँपालिका वडा नं. १० मकैखोलामा रहेको जनकल्याण माध्यामिक विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीलाई कोरोना संक्रमणबाट जोगिनका लागि डिस्पोजिवल माक्स, पेडियाट्रिक माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाइजर स्ट्याड, र्थमलगन, हात धुने साबुन, स्प्रे बोतल, कोभिड १९ सम्बन्धी सचेतनाका ब्रोसर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु नेलम्बोलो हस्तान्तरण गरेको हो ।

उक्त सामग्री नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नवीनकुमार शाही र वडा अध्यक्ष कुलप्रसाद गुरुङलाई हस्तान्तरण गरेका हुन् । सो अबसरमा बोल्दै अध्यक्ष देवकोटाले कोभिड– १९ को प्रत्यक्ष मारमा शिक्षण संस्थाहरु परेका र अहिले विद्यालयहरु चलायमान अवस्थामा रहेको हुदाँ विद्यालयलाई स्वास्थ्य सुरक्षका प्रदान गरिएको बताए । सहयोगले शिक्षक, विद्यार्थी र अभिावकको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले अपेक्षा राखे ।

ADVERTISEMENT

कोभिड १९ को विषम् परिस्थितिमा सवै एक जुट भएर लाग्न समेत उनले सुझाव दिए । उक्त कार्यक्रममा वडा अध्यक्ष गुरुङ्गले समग्र गाउँ पालिकामा नै यस्ता सहयोगी संघ संस्थाहरु नआइ पुगेको अवस्थामा नेलम्बो नेपाललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले प्राप्त भएका स्वास्थ्य सामग्रीहरु विद्यालयले दुरुपयोग नगरी सही सदुपयोग गर्ने विश्वास व्यक्त गरे । नेलम्बो नेपालले आफ्नो क्षेत्रमा प्रवेश गरेसँगै अव समग्र गाउँपालिकामा नै सहयोग गर्न समेत आग्रह गरे । नेलम्बो नेपललाई आफ्नो वडासम्म लैजानको लागि सामाजसेवी विजय गुरुङ्गले सहजीकरण गरेका थिए ।

त्यसै गरी नेलम्बो नेपालले पोखारा– २६ सिस्नेरीमा रहेको रामज्योति माध्यमिक विद्यालयलाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त विद्यालयमा पनि डिस्पोजिवल माक्स, पेडियाट्रिक माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाइजर स्ट्याड, र्थमलगन, हात धुने साबुन, स्प्रे बोतल, कोभिड १९ सम्बन्धी सचेतनाका ब्रोसर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रहरु हस्तान्तरण गरिएको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले ति सामग्री विद्यालयका प्रधानाध्यापक गुमानाथ लामिछाने तथा शिक्षक अभिभावक समितिका अध्यक्ष कुल बहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै स्ांस्थाका अध्यक्ष देवकोटाले हरेक शिक्षक विद्यार्थी र अभिभावक नैतिक जिम्बेवारी रहेमा कोभिड– १९ को महामारीमा पनि शिक्षणकार्यलाई सहज बनाउन सकिने बताए । उनले प्रयोग गरिएका माक्स जथाभावी नफाल्न आग्रह गर्दै वातावरणीय सरसफाईमा पनि ध्यान दिन सुझाव दिए । शिक्षक अभिावक समितिका अध्यक्ष थापाले विद्यालयले स्थास्थ्य सुरक्षाका सामग्रीहरुको जोहो गर्न नसकेको अवस्थामा यस संस्थाले गरेको सहयोग प्रति सम्मान गर्दै धन्यवाद व्यक्त गरे ।

उक्त विद्यालयका शिक्षक गणेश अधिकारीको सहजीकरणमा नेलम्बो नेपाल त्यस विद्यालयमा पुगेकोमा अधिकारीले स्वागत समेत गरेका थिऐ । जनकल्याण माविलाई १९ हजार ५९५रुपैयाँ र रामज्योति माध्यमिक विद्यालयलाई २१ हजार ९७५ रुपैयाँ गरि आइतबार ४१ हजार ५७० रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपलका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.