• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

खोलावेसीमा मोटरेबल पुलको शिलान्यास

in अर्थ, समाचार, समाज
२०७७, ४ पुष शनिबार २०:०७
0
खोलावेसीमा मोटरेबल पुलको शिलान्यास
25
SHARES
47
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
पोखरा महानगरपालिकाको वडा नम्बर ३१ स्थित खोलावेसीमा मोटरेबल पुल बन्ने भएको छ । २ करोड १२ लाखको लागतमा बन्ने पुलको शनिबार पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका हुन् ।

ads
×

शिलान्यास कार्यक्रममा बोलदै प्रमुख जिसीले पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताए। पुल निर्माणले आवत जावतमा सुविधा पुग्ने हुनाले कृषि उत्पादनलाई प्राथमिकता दिएमा स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्न पनि सहयोग पुग्ने बताउनुभयो । विकटलाई निकट ल्याउने योजना अनुसार महानगरले खोलावेसीमा पुल निर्माण गर्न लागेको बताए।

कार्यक्रममा वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापाले खोलावेसी क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना रहेको बताए ।
खोलावेसी टोल विकास संस्थाका संस्थापक अध्यक्ष तथा पुल निर्माण गर्न जग्गा समेत उपलब्ध गराएका जग्गा दाता रामचन्द्र सुवेदीले पुल निर्माणले स्थानीय बासिन्दालाई आवत जावतमा सुविधा पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।

महानगरका सब इन्जिनियर अनिल आचार्यले १६ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाइको पुल निर्माण हुने जानकारी दिए ।
खोलावेसी टोल विकास संस्थाका सचिव कमल सुवेदीले पुल निर्माणपछि खोलावेसी, वडा नम्बर २८ को पूर्वी भाग र मादी गाउँ पालिकाको मकैखोलाका स्थानीय पनि लाभान्वित हुने बताए ।

काश्यप निर्माण सेवा तथा सप्लायर्सका शिवकुमार श्रेष्ठले पुल वैशाखसम्ममा निर्माण गरिसक्ने बताए । खोलावेसी टोल विकास संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
समाज

पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्

राष्ट्रपति भण्डारीद्धारा जो बाइडेनलाई बधाई, द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास
समाचार

महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा
समाज

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.