• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

तमु धिंमा मनोनित केन्द्रीय सदस्यहरुले सपथ लिए, विभागीय जिम्मेवारी बाँडफाँड

in फोटो, समाचार, समाज
२०७७, ३ पुष शुक्रबार २०:०४
0
तमु धिंमा मनोनित केन्द्रीय सदस्यहरुले सपथ लिए, विभागीय जिम्मेवारी बाँडफाँड
17
SHARES
31
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागीय जिम्मेवारी बाँडफाँड गरिएको छ।

ads
×

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती तमुले खादाबाट बधाई, कार्यक्रमकी प्रमुख अतिथि निवर्तमान अध्यक्ष कर्म तमुले प्रमाणपत्र वितरणका साथै बधाई एवम आर्शिवचन मन्तव्य व्यक्त गरेकी थिइन्।

यसैबिच सम्पन्न तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिको पहिलो पुर्ण बैठकले पदाधिकारी, केन्द्रिय सदस्यहरु लगायतलाई विभागिय जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
जसअनुसार समग्रता नेतृत्व अध्यक्ष नै गर्ने भए पनि अध्यक्ष हुमबहादुर तमुलाई तमु एकता र अनुशासन विभागको विशेष जिम्मेवारी, वरिष्ठ उपाध्यक्ष सु।मे।श्रीप्रसाद तमुलाई कार्यालय र भुपू सैनिक विभाग, प्रथम उपाध्यक्ष गीमाया तमुलाई संघ संस्था समन्वय र अतिथि सत्कार विभाग, द्धितिय उपाध्यक्षलाई उद्योग, व्यपार, व्यवसाय विभाग, महासचिव अधिवक्ता जुनाकुमारी तमुलाई संगठन, प्रशिक्षण र कानुन विभाग, सचिव जुमबहादुर तमुलाई प्रकाशन र प्रसासन विभाग, सहसचिव मेनकाजी तमुलाई साँस्कृतिक र राज्य समन्वय विभाग, कोषाध्यक्ष गमबहादुर तमुलाई आर्थिक र योजना विभाग र सहकोषाध्यक्ष सु।तुलबहादुर तमुलाई व्यवस्थापन विभागको संयोजकसहितको जिम्मेवारी दिइएको छ।

यस्तै गरी कार्यकसमिति सदस्य गोपाल तमुलाई निर्माण र शान्ति सुरक्षा, कौशिला तमुलाई महिला विभाग, कृष्णकुमार तमुलाई भाषा र साहित्य, शशीकुमार तमुलाई अतिरिक्त क्रियाकलाप, श्रीजंग तमुलाई शैक्षिक, शान्ति तमुलाई पर्यटन विभाग, सुरेन्द्र तमुलाई प्रचार प्रसार विभाग, विना तमुलाई विदेश विभाग, प्रेमबहादुर तमुलाई सरसफाई र मर्मत संभार र बालकुमारी तमुलाई मञ्च व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ ।

यस्तै गरी प्राविधीक विभागकोे संयोजकमा इञ्जिनियर किसानसिंह तमु, स्वास्थ्य विभाग संयोजकमा डा।नरेन्द्र विक्रम तमु, सहसंयोजकमा मिनबहादुर तमु९हिमाली०, खेलकुद विभाग संयोजक गजबहादुर तमु, सहसंयोजक बालकुमारी तमु९मिलीजुली विजयपुर०, युवा संयोजक रमेश तमु, मानार्थ सहसंयोजक बिग्नेश थापा, विद्यार्थी संयोजक जीवन तमु, आमा समिति पञ्चकुमारी तमु, कला संयोजक बुद्धि तमु, धार्मिक लामा संयोजक गोपाल तमु, खेगी संयोजक तमु प्ये ल्हु संघ केन्द्रिय समितिको सिफारिस अनुसार, विदेश विभाग सहसंयोजक महेन्द्र तमु, व्यवस्थापन विभाग सहसंयोजक मिनप्रसाद तमु (सोंपाल), महिला विभाग सहसंयोजक धनमाया तमु(फुलवारी)लाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए। उनका अनुसार विभागिय कार्य प्रभावकारी ढंगले सम्पादनका लागि विभागिय प्रमुखले ७ सदस्य सम्म रहने गरी क्रियाशिल समिति गठन गर्न सक्ने बताए।

यसैविच कार्यसमितिको बैठकले तमु ल्वों ल्होछारका कार्यक्रमहरु कोभिड १९ कोरोना भाइरसको संक्रमण महामारीका कारण सिमित संख्या, भौतिक दुरी र स्वास्थ्य सुरक्षा सतर्कता अप्नाउदै मनाउने निर्णय गरेको छ ल्होछारको अवसरमा पुस १३ गते शुभकामना आदानप्रदान, साँस्कृतिक प्रस्तुति, जलपानसँगै विभिन्न अक्षयकोषहरुबाट सम्मान, पुरस्कृत र छात्रवृत्ति वितरण गरिने, पुस १४ गते बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन र ल्वों ल्होलाई स्वागत कार्यक्रम, १५ गते समाजघरहरु, क्होइवो, गुम्बामा ल्होछार मनाउने, १६ गते सामुहिक ल्होछार÷ल्होसारमा सकृय सहभागी र ल्होछारको अवसरमा जुम भर्चुअल मार्फत देश विदेशबाट सहभागीता रहने गरी ल्होछार शुभकामना कार्यक्रम गर्ने निर्णय भएको महासचिव जुनाकुमारी तमुले जानकारी दिईन।

यसैविच तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिलाई तमु विद्यार्थी समिति, तमु कलाकार संघ प्रदेश समिति र गुरुङ फिल्म एशोसियशन नेपाल९जिफान०ले संस्थागत रुपमा फेटा, क्रमु, खादा, माला, बुके लगायतबाट बधाई ज्ञापन गरेको थियो।

 

सम्बन्धित समाचार

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न
समाचार

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान
समाचार

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी
समाचार

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान
समाचार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.