पोखरा ।
गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ जिल्ला थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ५, तनहुँका ६, पर्बतका ५, स्याङ्जाका ३ र म्याग्दीका २ जना छन् ।
योसहित गण्डकीमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार ७३६ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post