पोखरा ।
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
थपिनेमा कास्की पोखरा महानगरका २४, लमजुङ र तनहुँका ७ /७, मुस्ताङका ३, मनाङ र स्याङ्जाका १ /१ जना छन् ।
ADVERTISEMENT
योसगै गण्डकीमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार ६२६ पुगेको छ ।
Discussion about this post