काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री बैठकमा सहभागी हुने भए पछि बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा ४ बजे बैठक सुरु भएको हो ।

×
![]()
दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली सहभागी हुने अनिश्चित भए पछि बैठक प्रभावित भएको थियो ।
प्रधानमन्त्री ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याए पछि पार्टी भित्र र वाहीर चर्को विरोध हुँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :