Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

कांग्रेसमा अहिले अस्थायी खालको नेतृत्व चुनेर आन्दोलनमा जुटौं : नेता केसी

by केन्द्र खबर
२०७७, १ पुष बुधबार १२:०३
0
कांग्रेसमा अहिले अस्थायी खालको नेतृत्व चुनेर आन्दोलनमा जुटौं : नेता केसी

?

14
SHARES
25
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, १ पुस ।
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेसमा अहिले अस्थायी खालको नेतृत्व चयन गरेर आन्दोलनमा जुट्नुपर्ने प्रस्ताव गरेका छन् । पोखरामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

मंगलबार आएको अध्यादेश लोकतन्त्र माथिकै प्रहार भएकाले यसविरुद्ध लड्नुपर्ने उनको ठहर छ । यो बेला नेपाली कांग्रेस एक आपसमा अल्झिनुभन्दा एकढिक्का भएर सरकारको कदम विरुद्ध लाग्नुपर्ने उनले धारणा राखे । अध्यादेशलाई उनले ‘घोर अप्रजातान्त्रिक, निन्दनीय, लोकतन्त्रका आधारभूत संस्थाहरुलाई ध्वस्त पार्ने र सम्पूर्ण रुपमा पद्धत्तिलाई सर्वसत्तावाद उन्मुख गर्ने प्रयास’ भनेका छन् ।

‘नेपाली कांग्रेस अहिले आफ्नो महाधिवेशनको तयारीमा छ । यो बेला यता केन्द्रित हुने अवस्था रहेन । सरकारले लोकतान्त्रिक मुल्य मान्यता सबै ध्वस्त पा¥यो । त्यसका विरुद्ध लड्न महाधिवेशन भन्दापनि अब आन्दोलन केन्द्रित गर्नुपर्ने भएकाले अन्तरिम नेतृत्व चयन गरौं भन्ने मेरो प्रस्ताव छ ।

ADVERTISEMENT

यो प्रस्ताव म पार्टीको केन्द्रीय कार्यसमितिमा राख्छु’ उनले भने । पार्टीको विधान र बैधानिकतालाई ध्यान दिँदै अस्थाई खालको नेतृत्व चुन्नु पर्नेमा उनको जोड थियो ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

Discussion about this post

ताजा समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.