• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

सरकार लोकतन्त्र मास्न उद्धत छः कांग्रेस नेता केसी

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, २९ मंसिर सोमबार १६:५६
0
सरकार लोकतन्त्र मास्न उद्धत छः कांग्रेस नेता केसी
13
SHARES
24
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर्सिङ केसीले कम्युनिष्ट अधिनायकवादको विरुद्ध चौंथो संर्घष गर्ने दायित्व थपिएको बताएका छन् ।

ads
×

कास्की कांग्रेसले आयोजना गरेको संघीय सरकार विरुद्धको विरोध सभालाई सम्बोधन गदै केसीले यस्तो बताएका हुन् ।

संसारभरी प्रजातन्त्रको कोखबाट लोकतन्त्र मास्ने भष्मासुर जन्मेको इतिहास छ, केसीले भने आज त्यही किसिमले लोकतन्त्रको जामा र खोल ओडेर एक दलिए निरंकुशता तिर कम्युनिष्ट शासन गएको छ । त्यसको विरुद्धमा एउटा नयाँ संधर्ष गर्नुपर्यो ।

नेपाली कांग्रेस कहिले पनि लोकतन्त्रको यात्रामा थाकेन, कसैले भगाएर भागेन, आफ्नो कर्तव्यबाट चुकेन, कसैसग आत्मसर्मपण गरेन ।

केसीले थपे पार्टी भित्रको विवाद आफ्नो ठाउँमा छ, तर सम्पूर्ण पद्धतिमाथी, लोकतन्त्रका आधारभुत मान्यता माथी चुनौती सुरु भएको छ ।
त्यो चुनौतिको सामाना हामी फेरी गछौ, फेरी लोकतन्त्रको स्थापना गछौ भन्ने दृढता आज प्रत्येक कार्यकतामा जगाउन आवश्यक रहेको केसीले बताए ।

पूर्व सभामुद एवं कांग्रेस नेता तारानाथ रानाभाटले अव कांग्रेले निधाएर हैन जागेर घरघरमा सडकसडक र संसंदमा आवाज बुलंद गर्नुपर्ने बताए ।

यदी नेपाली जनता र राष्ट्रिीयताका पक्षमा संवेदनसिल हुदैनन भने सत्ता बाट च्युत गर्ने काममा नेपाली जनाता जागेको रानाभाटले बताए ।

विरोध सभामा कांग्रेस नेता यज्ञबहादुर थापाले नेकपाले चुवनमा प्राप्त गरेको भोट भन्दा बढि जनता सडकमा उर्ताने बताए । कांग्रेस अब बिउजिएको छ, कांग्रेस गर्जिएकोछ, अब सुत्ने छैन ।

सरकारले कोभिड–१९ को उपचारमा लाग्ने स्वस्थ्य सामाग्री खरिदमा समेत भ्रष्टचार गरेको भन्दै सरकारले अपराध गरेको आरोप लागाए ।

 

सम्बन्धित समाचार

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
राजनीति

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल
शीर्ष खबर

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
शीर्ष खबर

सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.