Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

नेलम्बोद्धरा कवि लेखनाथ र अमरसिद्ध माविलाई स्वास्थ्य सामाग्री सहयोग

by केन्द्र खबर
२०७७, २८ मंसिर आईतवार २१:१२
0
नेलम्बोद्धरा कवि लेखनाथ र अमरसिद्ध माविलाई स्वास्थ्य सामाग्री सहयोग
23
SHARES
43
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेलम्बो नेपालले कोभिड–१९ को संक्रमणबाट बच्न सामुदायीक विद्यालयलाई  स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

पोखरा महानगर २७ र ३१ रहेका क्रमस कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय र अमरसिद्ध नमुना माविलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

पोखरा महानगर–२७ का अध्यक्ष पूर्णकुमार गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले लेखनाथ आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले कोरोना भाइरसका विरुद्ध सचेतना अपनाउदै पठनपाठनलाई निरन्तरता दिनुपर्ने बताए । पठनपाठनलाई चुस्तादुरुस्त राख्न शिक्षकहरुले बढि ध्यान दिनुपर्ने गुरुङले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले कोरोना महामारिले विद्यालय संचालन गर्न कठिन भइरहेको अवस्थामा नेलम्बोको सहयोगले विद्यालय संचालनमा टेवा पुग्ने बताए ।

सरकारले विद्यालय खोल्न भने पनि स्वास्थ्य सामाग्री नदिएको पौडेलले गुनासो गरे ।

यस्तै वडानम्बर ३१ का वडाध्यक्ष कमलबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेलम्बोका अध्यक्ष देवकोटाले अमरसिद्ध मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरनाथ पौडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले कोरोन महामारिको अवस्थामा प्राप्त स्वास्थ्य सामाग्रीले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न आत्मबल बढेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले कोरोना भाइरसका कारण अवरुद्ध बनेको पठनपाठनलाई निरन्तरता दिन नेलम्बको सहयोग महत्वपूर्ण हुने बताए । पौडेलले सामुदायीक विद्यालयको विकासमा सरकारले प्रयाप्त सहयोग नगरेको गुनासो गरे ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विषम परिस्थितिमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै नेलम्बो नेपाललाई धन्यवाद दिए ।

पौडेलले कारोनाभाइरस महामारिको संक्रमणकालिन अवस्थामा विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेर नेलम्बोले सुरक्षित भएर अध्यन अध्यापन गर्ने वातावरण सृजना गरेको बताए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले सरकारको सहयोगिको रुपमा आफुहरुले काम गदै आएको बताए ।

 

सरकारले शैक्षिक संस्था संचालन गर्न अनुमति दिएसगै नेलम्बोले विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरेको देवकोटाले जानकारी दिए ।

यस पहिले पनि नेलम्बोले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरका सामुदायीक विद्यालय र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.