पोखरा ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सिटौलालाई शनिबार कोरोना पोजेटिभ देखिएको हो । सिटौलाले आफु कोरोना पोजेटिभ भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई आवश्यकता अनुसार परिक्षण र सावधानी अपनाउन आग्रह गरेका छन् ।
ADVERTISEMENT
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Discussion about this post