पोखरा ।
पोखरा महानगर–१० का ७५ वर्षीय कोरोना संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

×
![]()
मंसिर २६ गते विहान ९ः१५ बजे ती पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएपछि ती संक्रमित कोभिड–१९ अस्पताल भर्ना भएका थीए ।
योसगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :