• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित

in समाचार, समाज
२०७७, २५ मंसिर बिहीबार १९:३५
0
तमु धिं नेपालमा १० केन्द्रीय सदस्य मनोनित
15
SHARES
28
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
तमु धिं नेपालको केन्द्रीय समितिले पुर्णता पाएको छ। विधान अनुसार अध्यक्ष हुमबहादुर गुरुङले आवद्ध संस्थाहरुको सिफारिस मध्ये १० जना मनोनित गरे पश्चात तमु धिंको कार्यसमितिले पुर्णता पाएको हो।

ads
×

तमु धिं नेपालको पदाधिकारी बैठकले केन्द्रीय सदस्यमा तनहुँ तमु समाजका गोपाल गुरुङ, खिलाङ गुरुङ समाजका कौशिला गुरुङ, चार भञ्ज्याङ तमु समाजका कृष्णकुमार गुरुङ, तमु सहयोग समिति पार्दीका शशीकुमार गुरुङ, ताङतिङ दुधपोखरी तमु समाजकी शान्ति गुरुङ, तमु साँस्कृतिक समितिका सुरेन्द्र गुरुङ, बगालेटोल तमु समाजका प्रेमबहादुर गुरुङ, तमु सेवा समिति नयाँबजारकी बालकुमारी गुरुङ, महिलाहरुबाट चारभञ्ज्याङ तमु समाजकी बिना गुरुङ र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका तर्फबाट सिफारिस गरिएका श्रीजङ गुरुङलाई मनोनयन गरिएको महासचिव जुनाकुमारी गुरुङले जानकारी दिए। तमु साँस्कृतिक प्रतिष्ठानलाई हरेक कार्यसमितिमा एक जना प्रतिनीधि सिफारिस गर्न पाउने तमु धिं नेपालले व्यवस्था नै गरेको छ।

तमु धिं नेपालको बिधान अनुसार पदाधिकारी पहिलो चरणमा प्रत्यक्ष निर्वाचित र सदस्यहरु समाजहरुको सिफारिस गरिएका मध्ये मनोनयन गरिन्छ। मनोनयन गर्दा तमु धिं नेपालको आजिवन सदस्य भएको, तमु धिं नेपालको विधानलाई आत्मसाथ गर्दै विगतदेखि क्रियाशिल रहेको, आगामी दिनमा थप क्रियाशील रहने र लिंग, क्षेत्र लगायतलाई विशेष ध्यान दिदै आएको अध्यक्ष हुमबहादुर गुरुङले बताए।

उनका अनुसार सिफारिस भई आएका अन्यलाई समुदायको सेवाका लागि उचित विभिन्न विभागिय जिम्मेवारी दिने बताए। तमु धिंको उद्धेश्य प्राप्तिका निम्ती जिम्मेवारी र टिमस्पिरिटका साथ तमु समुदाय, समाज र राष्ट्रकै हितका लागि तमु धिं नेपालको कार्यसमिति जुट्ने उनको भनाई छ।

सम्बन्धित समाचार

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
समाचार

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
समाचार

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग
समाचार

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

कोरोना भाइरस खोप: यूकेमा गरिएको परीक्षणमा नोभाभ्याक्सले ८९ प्रतिशत सुरक्षा दिने देखियो
समाचार

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत

राजनीतिक दलको ध्यान संसदमा

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.