पोखरा ।
कोरोना संक्रमित ३४ वर्षीय पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।

×
![]()
कास्की, पोखरा महानगरका ती पुरुषको मंसिर २२ गते उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ४ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ती पुरुषलाई मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :