Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

टाउको फोराफोर गरेपनि नेकपा एकता जोगाउनुपर्छ : अधिकारी

by केन्द्र खबर
२०७७, २१ मंसिर आईतवार १३:११
0
टाउको फोराफोर गरेपनि नेकपा एकता जोगाउनुपर्छ : अधिकारी
23
SHARES
42
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले टाउको फोराफोर गरेपनि नेकपा एकता जोगिनुपर्नेमा जोड दिएका छन् । जनादेश र लाखौं कार्यकर्ताको भावना विपरित पार्टी विभाजन हुन नसक्ने उनले बताए । नेता अधिकारीले सचिवालयले दुई अध्यक्षको विवादलाई मिलाउन नसकेको भन्दै आक्रोस समेत पोखे ।

प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्री एक उपप्रधानमन्त्री, दुई पूर्व उपप्रधानमन्त्री र दुई जना वर्तमान सरकारकै वरिष्ट मन्त्री सहभागि रहेको पार्टीको केन्द्रीय सचिवालयलाई असक्षम रहेको टिप्पणी गरेका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, दुई पूर्वप्रधानमन्त्री एवं पूर्व पार्टी नेतृत्वकर्ता झलानाथ खनाल र माधव नेपाल, पूर्व उपप्रधानमन्त्री एवं उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री इस्वर पोखरेल, पूर्व उपप्रधानमन्त्री नारायाणकाजी श्रेष्ठ, वर्तमान अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सचिवालयमा छन् ।

संघीय सांसद समेत रहेको नेता अधिकारीले आइतबार आफू निर्वाचित कास्की निर्वाचन क्षेत्र नम्बर १मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको छिनोफानो गर्न नसकेर सचिवालयले आफ्नो असक्षमता प्रदर्शन गरेको उनको भनाई थियो । अब सचिवालयले नै सबैकुरा मिलाउने उनले धारणा राखे । केन्द्रीय कमिटीसम्म विवाद आउने कल्पना आफूले नगरेको उनले सुनाए ।

पार्टीमा देखिएका विवादलाई तलसम्म नै लागिएका भन्दै उनले यि सबैकाम हुन नहुने काम भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अधिकारीले प्रचण्ड–नेपाल पक्षले तलसम्म गुटगत भेला गरेको आरोप पनि लागाए ।

आफूहरुको तर्फबाट समेत त्यस्ता भेला भएका उनले स्विकार गरेका छन् । ‘उहाँहरु(प्रचण्ड–नेपाल पक्ष)ले तलसम्म नै गुटगत भेलाहरु गरिरहनु नै भएको छ । हाम्रा तर्फबाट पनि केही हदसम्म त्यस्ता भेलाहरु भएका होलान ।’ उलने भने, ‘यस्तो काम गर्नु हुँदैनथ्यो, रोकिनुपर्दछ ।’

 

सम्बन्धित समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
शीर्ष खबर

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

Discussion about this post

ताजा समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.